Skip to content

तीन हाइकु (यात्रा बाहिर)


यात्रा बाहिर
च्याप्टिएर कोशेली
पेरुङ्गोभित्र

मन दुखेको
औषधी उपचार
कहाँ पाउला

एउटा प्रश्न
देश दुखेको बेला
कसको दसैँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *