Skip to content

कवितासंग्रह विमोचन कार्यक्रम

SushilSubba


यही २०७१ साल कार्तिक २१ गते (Nov 7, 2014)शुक्रबारका दिन ‘ देश दुखेको बेला’ नामक कवितासंग्रहको विमोचन कार्यक्रम सम्पन्न हुन लागेकोले उक्त कार्यक्रमको सफलताको लागि हजुरको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछु ।

समय : दिउँसो १ः३० बजे देखि
स्थान : नेपाल प्रज्ञा प्रतिष्ठान (प्रवचन कक्ष –१)

प्रार्थी
सुशील सुब्बा
९८४९५९१३४१

1 thought on “कवितासंग्रह विमोचन कार्यक्रम”

  1. अादरणीय लेखक तथा पाठक
    अादरणीय लेखक तथा पाठक मित्रहरू ! विमोचन कार्यक्रमको मिति परिवर्तन गरिएको जानकारी गराउँन चाहन्छु । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *