Skip to content

सयपत्री राष्ट्रिय सम्मान २०७१

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५ औं जन्मजयन्तीको अवसरमा शिक्षाविद् तथा काठमाण्डौं विश्वविद्यालयका पूर्व-उपकुलपति प्रा.डा. सुरेशराज शर्माको प्रमुख आतिथ्यतामा वरिष्ठ साहित्यकारद्वय एस.पि आशाज्यू तथा हरिप्रसाद पाण्डेज्यूलाई (दम्पति सहित) सयपत्रि राष्ट्रिय सम्मान २०७१द्वारा सम्मानित गरिने तथा राष्ट्रिय स्तरका कविहरू र काभ्रे जिल्लाका कविहरूको कविता वाचन गर्ने विशेष कवि गोष्ठी हुने भएकाले उपस्थितिका लागि सादर अनुरोध गर्दछौं ।

मिति : २०७१ कात्र्तिक ६ गते लक्ष्मीजयन्ती
समय : विहान ११:०० बजे
स्थान : जनज्योति मा.वि उग्रतारा जनागाल काभ्रे

Leave a Reply

Your email address will not be published. Required fields are marked *