झिल्को ७: मुस्कान
‘बाबु किन यो त खुसीको खबर हो किन त्यस्तो रूञ्चे मुख लगाएको?’
‘बुबा! मैले हाँस्न बिर्सेको धेरै भइसक्यो।’
झिल्को ८: गुनासो
‘अभिभावकज्यू हजुरको बाबुको केही गुनासो थियो कि?’
‘होइन सर यसले घरमा खानै खाँदैन। यसलाई तर्साएर भए पनि खाना खाने बनाइदिनु पऱ्यो।’

झिल्को १ र २ को लागि
झिल्को १ र २ को लागि
https://www.majheri.com/node/14991