Skip to content

आधुनिक मान्छे


त्यो
यो
आजको
आधुनिक
मान्छे
माथि
वर पर
तल
जहाँ जहिले पनि
नचाउन सक्छ गोल पिण्डलाई
अनि
एक कुनामा बसेर विश्व बोल्छ
आफैले आफैलाई तुलना गर्छ
र महान ठान्छ
उत्तर आधुनिकतामा साबित बन्छ
मान्छे =पशु
मानव =दानव
फेरि सोच्छ विश्व मेरो
/ * + -गर्छ = ० हुन्छ
त्यो मान्छे आलस्यामा

ल ——-हुन्छ
शौखिन्तामा
त्यो आधुनिक मान्छे
थि +++ – – – – –
मा
-त्यस बेला चर्फी टाधो लाग्छ
– घर टाधो लाग्छ
तर
-अमेरिका नजिक लाग्छ
चन्द्रमा नजिक लाग्छ
त्यो जमानामा त्यो आधुनिक मान्छेलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *