Skip to content

सँधैभरी दु:खले पिरोलेको परें म

“गेडी”

सँधैभरी दु:खले पिरोलेको परें म
हुनेखानेहरुले छिरोलेको परें म
खोली बगर
दु:खी भन्दै हेला नगर

चाँगे – ५, ताप्लेजुङ
हाल: धरान – १०, सुनसरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *