Skip to content

तिमी नभएर शहर सहर जस्तै छैन


(गायक: कुशल थलङ )
संगीतकार: खगेन्द्र पन्धाक लिम्बू
एरेन्ज: Saaz Singh

तिमी नभएर शहर शहर जस्तै छैन
तिमी नभएर प्रहर प्रहर जस्तै छैन

मन लाग्छ तिमीलाई नै हरपल हेरुँ
माया गर्दै अंगालोमा सधैँ सधैँ बेरुँ
तर….
तिमी नभएर रहर रहर जस्तै छैन
तिमी नभएर शहर शहर जस्तै छैन

संहालेको आँसु तेसै झर्न दे’को छुइन
निरास हुँदा आसाहरू मर्न दे’को छुइन
तर…..
तिमी नभएर लहर लहर जस्तै छैन
तिमी नभएर शहर शहर जस्तै छैन

चाँगे-५, नेसुम, ताप्लेजुङ
हाल: धरान, सुनसरी

पहिलो पटक प्रकाशित मिति – 2014-11-11 19:35:41 +0545

Leave a Reply

Your email address will not be published. Required fields are marked *