Skip to content

तीन हाइकु (याम चटारो)


१) याम चटारो
गैरी खेतमा छाउ
धान काटदै

२) रानी पोखरी
प्रतिविम्बित गर्दै
कुरूपताको

३) फेरिदै रुप
सडक बाटाहरू
देखावटीमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *