रुवाएर गए नि रोशन मिश्र गजल by roshan mishraNovember 19, 2014 तडपाई मलाई रूवाएर गए पनि॥ रङ्गन घुम्टोमा छोपिएर गए पनि॥ मुस्कुराई रहनु जहिले पनि हाम्रो माया पोखिएर गए पनि॥ मसगँ झै नरिसाउ पति सगँ खुसि पार्न नसक्दा झोकिएर गए पनि॥ बिगतको प्रेम सपना ठान्नु है नरुनु मेरो जिबन सकिएर गए पनि॥ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ