आमाले खोजेको पहिलो कन्या गृहकार्यमा निपुर्ण थीईन, अशीक्षित भनी बाबुले फर्काईदिए। दोस्री कन्या शिक्षित र सुशिल थिईन तर नराम्री भनी छोराले ईन्कार गरिदियो । त्यसपछिको केटी बाबुले खोजे, शिक्षित र शुन्दर पनि, तर घर-धन्दामा अदक्ष भनी आमाले मनीनन्।
चौथी कन्या लमीले मिलाए, जो प्रशस्त दाईजो ल्याउनेवाली थीईन। अचानक उनका सबै ‘खोट’ हरु ‘गुण’ मा परिवर्तन हुन थाले।
“नपढेर के भो’ त?, …… हामि बुहारिलाई जागिर खान पठाउने पनि हैनौं नी!” बाबुले बक्तव्य निकाले। “स्वास्नी धेरै राम्री भए सबैको आँखा लाग्छ …… ” छोराले तर्क तेर्स्यायो। “घर धन्दा गर्न त ‘कान्छा’ छँदै छ नी!” आमाले विचार बदलिन।
यसरी तुरुन्तै सर्बसम्मतिमा बिबाह पारित भयो ।
http://dacharya.blogspot.com/2009/01/blog-post.html

k ho sathi kahani ta ramro 6
k ho sathi kahani ta ramro 6 ni katai aafnai ta haina.mero kahani sanga ali ali mildo rahe6 ni.thanks
only jooking la .ramro 6 samaj ma bhayeka yetharta ghatana lai ramro sanga leknu bhayeko rahe6 sarai ramro lagyo.sachai yestai ta bhairaheko 6 ni.man6lai yogyeta haina dhan chaiyeko 6.
nabin_yatri@yahoo.com
नबिन जी!
“यस कथाका पात्र र
नबिन जी!
“यस कथाका पात्र र घटना सबै काल्पनिक हुन … वास्तविकतामा कसैको जिन्दगि संग मेल खान गएमा संयोग मात्रै हुने छ…” भनेर ‘डिस्क्लेमर’का साथ शुरु गर्नु पर्ने रहेछ हा …हा…!
टिप्पणीको लागी धन्यवाद् ।
छोटो मीठो
छोटो मीठो