Skip to content

सब लाई sorry भने

रेकर्ड गरि जब स्वयं आफ्नै ध्वनि सुनें
हात जोडी मन मनै सब लाई sorry भनें

अतित का प्रत्येक अध्याय पाना पाना गने
सोँचे कस्तो मान्छे थिएँ, आज कस्तो बने

एक पाईला दुई पाईला, हजार सपना बुने
सपना टुट्यो खुट्टा दुख्यो, मन मनै गुने

कथा सब को सुन्नु थियो, आफ्नै मुख थुने
निसास्सिएँ, आज आफ्नै अन्तर्ध्वनि सुनें

Leave a Reply

Your email address will not be published. Required fields are marked *