Skip to content

साथीले एउटै कुरा बुझ्दै बुझेन


आफ्नै दिल आफ्नै कहिल्यै भएन,
फेरिपनि तिमीलाई बिरानो सोचिन!

कति सरल थियो ऊ सोच्छौ होला,
कोमल मान्छे सग घरबार जमेन!

म त संधै उस्तै छु पागल पागल,
तर म कहिल्यै धोखेबाज होइन!

मेरो बिछोड्ले तिमीलाई सम्झाउछ,
त्यो मान्छे कहिल्यै गलत थिएन !

अरुलाई होइन आफूलाई चीन,
साथीले एउटै कुरा बुझ्दै बुझेन!

Leave a Reply

Your email address will not be published. Required fields are marked *