Skip to content

तिमीले छोडदा,,

तिमीले छोडदा आशुले परेली भिजाएथे,
ननिदाएरै रातहरु अनिदो-अनिदो कटाएथे,
भो सुनाउदिन ती बिरहका दिनहरु,
हासो सबै-सबै सुली चढाएथे,

Leave a Reply

Your email address will not be published. Required fields are marked *