Skip to content

जिउँदै जलेको देख्दैन कसैले,



जिउँदै जलेको देख्दैन कसैले
आगोझै बलेको देख्दैन कसैले,

लोभको भाडो भर्नको लागि
अरुलाई छलेको देख्दैन कसैले

मुटु यो जब पिंडाले चर्किदा
मुर्र्छाले ढलेको देख्दैन कसैले,

बनाउदा भाग्यले दॊसि मान्छेलाई
भित्रमन गलेको देख्दैन कसैले,

आलोयो घाउमा छर्किदा नून चुक
खुर्सानी मलेको देख्दैन कसैले

डिल्ली प्रसाद खराल”घायल ”
बिरेंद्रनगर चितवन,
हाल : मरुभूमिको छाती दुबई,

1 thought on “जिउँदै जलेको देख्दैन कसैले,”

  1. प्रत्येक शेरमा आफ्नै गहन अर्थ
    प्रत्येक शेरमा आफ्नै गहन अर्थ हुन जरुरि छ । पहीलो को तुलनमा अरु अलि फितलो लाग्यो । तर प्रयाश राम्रो छ ।

Leave a Reply to gorkhe Cancel reply

Your email address will not be published. Required fields are marked *