Skip to content

आधा रात छट्पटीमा (मुक्तक)

आधा रात छट्पटीमा कति लेखुँ मुक्तकहरू
विश्वास घाती तस्बिरमा कति देखुँ मुक्तकहरू
अँध्यारोको यात्रा भित्र पाइला पाइला ठेस लाग्दा
त्यही खुनी जुन भित्र कति लेखुँ मुक्तकहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *