सुर्ति जस्तो कोक्याउने तिम्रो कुरा त
अरुलाई साह्रै होच्याउने तिम्रो कुरा त
ताग परे तिवारी नत्र गोतामे भन्या झै
आफ्रनो दुनो सो झ्रयाउने तिम्रो कुरा त ।।१।।
स्वतन्त्र विचार मन पर्छ
जीउने आधार मन पर्छ
मिठो बोली साद्गी अनी
राम्रो ब्यबहार मन पर्छ ।।२।।
भावना सुब्बा

सधैं झैं सरल शब्दमार्फत
सधैं झैं सरल शब्दमार्फत सुन्दर प्रस्तुति !
प्रथम त धन्यवाद !कायम राख्न सकौ
प्रथम त धन्यवाद !कायम राख्न सकौ !