तीन हाइकु (काग करायो)


काग करायो
त्यो पैयूँको हाँगामा
एकाबिहानै

★★

लालीगुराँस
मुस्कुराउन थाले
तीनजुरेमा

★★

अन्तु डाँडामा
उदाएछ बिहानी
नयाँ उमङ्ग

★★

शिरीश फूल्दा
वसन्त ऋतु आयो
क्षणिक पल ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *