Skip to content

सर्पलाई दुध खुवायौ र पछुताउछौ
आफ्नै आत्मा रुवायौ र पछुताउछौ
एक पटक सोच अनि मनन गर
आफ्नै वर्तमान तुवायौ र पछुताउछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *