सपना हजार हुन्छ सुन्दर अल्पभाषी गजल by blueskyMarch 23, 2015सपना हजार हुन्छ नयनको नजर हुन्छ रहर मौलायो भने स्वार्थको शहर हुन्छ टेक्दै जाऊ सफलता गगन चुम्बी रहर हुन्छ जित इतिहाशलाइ नाम अजर अमर हुन्छ खोज पहीचान आफै जात अनी थर हुन्छ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ