Skip to content

तीन हाइकु(बिचित्र रात)

(एक)
बिचित्र रात
ताराहरुको खेल
मान्छेको जुनी !

(एक)
बिचित्र रात
ताराहरुको खेल
मान्छेको जुनी !

(दुई)
दुर -क्षितिज
अँध्यारो छ बिहान
हाम्रो खप्पर !

(तीन)
काँडामा फूल
अलौकिक शौन्दर्य
मृत्युको ऐना !

**********

Leave a Reply

Your email address will not be published. Required fields are marked *