Skip to content

भगवानको मन्दिरमा

भगवानको मन्दिरमा जब भजन गाउन थाले
मत सबै छोडी मन्दिरमा दिन दिनै धाउन थाले
काम यहाँ के थियो केवल अन्ध भक्ति गर्नु थियो
भजनमा तल्लिन हुँदा मज्जा पनि पाउन थाले

Leave a Reply

Your email address will not be published. Required fields are marked *