हारपछि जितेको राम्रो लोप्साङ्ग शेर्पा गजल by लोप्साङ्ग शेर्पाApril 24, 2015 हारपछि जितेको राम्रो गल्तीबाट सिकेको राम्रो सिकाऊँ, सिक्नु हो जीवन सक्दो ज्ञान बाँटेको राम्रो बाँच्न त पशु नि बाँच्छन् मान्छे भई बाँचेको राम्रो मरेर लानु नै के छ र ? केही गरेर मरेको राम्रो Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ