Skip to content

-१-

न्यानोले भन्दा
चिसोले फुलाउँछ
सार्थक फूल

-२-

कालो बादल
संग्लो पानी भएर
भिजायो माटो

-३-

लट्टै फलेर
दुनियाँको आसे झट्टी
सहन्छ लप्सी

चाँगे: ५, ताप्लेजुङ
हाल: सिङ्गापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *