हजार सपना बोकेर सिरु सिलवाल गजल by editorMay 28, 2016 हजार सपना बोकेर ऊ हिंडिरहेछ दिउँसै शराब धोकेर ऊ हिंडिरेछ अधिकांश आशाहरू ओइलाएर जाँदा आफ्नै टाउको ठोकेर, ऊ हिंडिरहेछ देशको भूमिलाई सिंचित गर्छु भन्दै तातो रगत पोखेर, ऊ हिंडिरहेछ नेपाल आमाको अस्तित्व बचाउन नसक्दा आफैलाई छुरी गोपेर, ऊ हिंडिरहेछ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ