हिजआज कस्तो भाछ नेपालमा
श्रापित भूमि जस्तो भाछ नेपालमा
जताततै चित्कार र रुवाइ छ
जिन्दगी सस्तो भाछ नेपालमा ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *