Skip to content

बिझाउने गिटीहरु मिलाएर टेक्नु पर्छ


बिझाउने गिटीहरू मिलाएर टेक्नु पर्छ
दुखेपनि सधैँ – सधैँ धैर्यताले सेप्नु पर्छ
गिटीसँग रिसाएर आफै मुर्ख बन्नु हुन्न
अघि बढ्दै प्रगतिको कथाहरू लेख्नु पर्छ

चाँगेः ५, ताप्लेजुङ
हालः सिङ्गापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *