Skip to content


सहजतालाई मन बाँधी हिड्दै छ जिन्दगी
यी आँशुभित्र पनि रम्न खोजेकै छ जिन्दगी
आँशु र दुख यी कष्ट भोगेरै बढछ जिन्दगी
हरेस होइन साहस बोकी चड्दै छ यो जिन्दगी

न घर छ न गोठ न छ बाली नाली
चिरा धाजा धर्तीमाता सर्कार अबतारी
मौकामा चौका भाग शान्ति दलका चाहना
हे दैव चोर यी सब लिएर जा नरहोस सम्झना

Leave a Reply

Your email address will not be published. Required fields are marked *