Skip to content

भुकम्प पिडितलाई साथ देऊ साथी।

अपाँग, अशक्तलाई, आँट देऊ साथी।
बिपतीमा एकअर्कालाई, हात देऊ साथी।

ऊ तिम्रो महासत्रु, भएता पनि;
यो घडिमा उस्लाई पनि, साथ देऊ साथी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *