के यो बास्तबिकता ,
कि सायाद मेरो रोजाइ?
मेरो एक मात्र चाहना ,
या मीथ्या को मेरो भोगाइ ?
स्वायम आफै मा दृढ अटलता?
या केबल खुसी हुनु मेरो आबस्यकता?
यी अनि येस्तै प्रस्न बिच रुमलिने गर्ने गर्दैछ आजकाल र हराउछ
उ
अनि
अनि रमाउछ र रमाउने चेस्सटा राख्छ
कि
म ,
म त्यही अस्थिर मानव जो परिबर्तन बाट पर पर भाग्थ्यो
आज उ स्व्यम येस्को अनुपस्थितिमा छटपटाइ रहेको छ ।
त्यो येक झल्को अनि त्यो येक मुस्कान को भोग मा बिलिन बनेको छ ।
प्यासी अनि लथिइत भईशकेको छ ।
तर
तर
कता कता अनिश्चिय को त्यो कालो बाद्ल मर मराई रहेको पाउछ ।।
सान्त आकास मा मेग को अजङ्गको आकसबाडि सुन्छ
अनि भन्छ के यो सम्भब छ ।।
हो साथी उ येहि सुन्न चाहनछ
कि के
साच्चै यो सम्भब छ ????
