Skip to content

उत्तरअत्याधुनिक कविता


अब चैं
ईश्वरसँग
कतै
जम्काभेट
भयो भने
बाटामा
ईश्वर र
मेरो
सिङ्गल–सिङ्गल
ग्याङ्गफाइट
पर्ने भो ।

जीवन दहाल

1 thought on “उत्तरअत्याधुनिक कविता”

  1. सिङ्गल पनि कतै ग्याङ् हुन्छ ।
    सिङ्गल पनि कतै ग्याङ् हुन्छ । कि याे पनि उत्तर अाधुनिक नै हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *