तीन पाने पिएपछि मन मानी
मै हु ठुलो भन्छा जानी-जानी
सानो ठुलो एकै हुन्छ जे पनि
डरपोक साहसी बन्छ पिएपछि
राम्रै तालको मान्छे पनि हेर कति
हुतिहारा बन्दो रैछ ताल फेरेपछि
जिउदै हिड्छ मरे सरी खुट्टा लतारी
इज्जत, पैसा, बर्वाद भो घरबारी
रामप्रसाद भट्टराई (पाल्पा)
बौघा गुम्हा ९
हाल कार्यरत – दुबई
