झिल्को ५: न्याय
‘के हो दिनेश किन झोक्राएर बसेको?’
‘हेर न यार अलि भाउ आएपछि बेचौँला भनेर ग्राहकले माग्दा पनि नदिइकन साँचेर राखेको सिमेण्ट हिजोको बाढीले पुरै डुबायो।’
झिल्को ६: सजाय
‘ल मनुवा यी बिभिन्न सजायहरूको सूची पढेर भन तेरा असङ्ख्य पापहरूको सजाय के दिउँ?’
‘यमदुत जी यसो यमराज र चित्रगुप्तलाइ भनसुन गरेर मिलाउन मिल्दैन?¹

झिल्को ७ र ८ को लागि
झिल्को ७ र ८ को लागि
https://www.majheri.com/node/17012