एक
मध्येबाटोमा छोडी जाने मित्रलाई सलाम
मनसँग खेलेर हाँस्ने मायालाई सलाम
हरेकपल मनसँग प्रयोग गरी,
अनुभवको पाठ सिकाउने जीवनलाई सलाम
दुई
जता हेर्यो तिम्रै तस्वीर नजर आउँछ
पानी पर्यो कि तिम्रो यादले सताउँछ
दैवको खेल नि कस्तो हो यो
सम्झिन्छ मनले तर आँखा रसाउँछ
#azzay
https://azzaypandey.wordpress.com/
