Skip to content

ए नशा त बिना कुनै नशा छैन!
तेरो मन्जुरी बिना सजायको मजा छैन!
मस्तिष्कलाई छेडेर कहाँ पुगाउछस् त?
यहाँ तेरो जस्तो कसैको कथा छैन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *