एकलकाटे छन् सबै पुस्कल पौडेल गजल by Paudel PuskalAugust 15, 2015 एकलकाटे छन् सबै खान्नन् बाँडेर अक्सिजन किन्छन् यहाँ जंगल फाँडेर ।। काम धाम छैन दिउँसो सुत्ने बाहेक अचेल च्यात्ती सक्यो तन्ना ज्यानले माँडेर ।। हिजो भर्खर एउटा काम बन्नै लाग्या थियो बिग्रिगो नि आखिर कुन चोरले भाँडेर ।। पुस्कल पौडेल (—प्रतिक) Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ