गयौ रोशन मिश्र गजल by roshan mishraAugust 17, 2015 आसुँको मुलहरू फुटाएर गयौ । खुशी आफै तिर जुटाएर गयौ जिउदो लास जस्तो बनाई प्रिय चोखो प्रेम हाम्रो टुटाएर गयौ। गल्ति भए भनिदिए हुन्थो मलाई धोकेबाज भनि हल्ला चुटाएर गयौ । दुई मटु जोडेको छु भन्थेऊ पहिले डोरी हाम्रो प्रेमको छुटाएर गयौ । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ