Skip to content

आफ्नो माग राख्न पाउछौ, दोन्द नचलाउ
सुरक्षा दिने कर्मीलाई, जिउदै नजलाउ
के पाउछौ परिणाम, आज यो गरेर-
भोलि बुद्ध रुनेछन, अशान्ति नफैलाउ ||

Leave a Reply

Your email address will not be published. Required fields are marked *