दुई मुक्तक (रुवाई) सुन्दर अल्पभाषी मुक्तक by editorSeptember 17, 2015 साँझ छ र त बिहान छ लिपि भाषा छ र त पहिचान छ बचाई राख इतिहास सत्यको शिर ठाडो पर्ने सम्मान छ यहाँ रुने हजार छन् एक्लो हुने हजार छन् लाखै सपना जाग्छन् दिल छुने हजार छन् – सुन्दर अल्पभाषी Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ