Skip to content

जिन्दगी, जिन्दगी जस्तो बाँचौं !


हामी मान्छेहरू
जीवन नै सबैथोक भए पनि
अरु नै कुराको बेसी ख्याल गर्दै
स्वयं खुसीहरू ओझेलमा पारेर
चिन्तै चिन्तामा
सुर्तै सुर्तामा
जीवनरुपी दियो नजलौं
आफ्नै जिन्दगीको भरोषा छैन
अरुको पुरै भर नपरौं
बरु मधुरै धिपधिपेमा
जिन्दगी, जिन्दगी जस्तो बाँचौं !

चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *