जब तिम्रो कुरा हुन्छ RB Ronzai मुक्तक by Roshan BartaulaSeptember 26, 2015 जब तिम्रो कुरा हुन्छ, उसको बोली छुरा हुन्छ भन्छे तिम्लाई भुले मात्रै उसको इच्छा पुरा हुन्छ हराइसक्यौ जीवनबाट मनदेखि नि जाऊ अरे तिमी गए उसको हातमा मेहेन्दी र चुरा हुन्छ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ