Skip to content

सम्झनाका घाउहरू


सम्झनाका घाउहरू बल्झिदिन सक्छन्
विस्वास भरिका बाटोहरू अल्झिदिन पनि सक्छन्

जीवन कहिले घाम जस्तो कहिले पानी जस्तो
कहिले आस्था बढ्दै जाने कहिले विस्वास जस्तो
आँखाभरि सपनाहरू बाटो खोज्दै आउँछन्

रमाएर आँखा खोल्दा धर्ती लाग्ने पर्‍यो
मन ढाके तुवाँलोले सधैं अँध्यारो
मुटुबाट मायाहरू आँखातिर बग्छन्

स्वर – शम्भु राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *