एउटा परदेशी आई सोध्यो मेरो नाउँ
तर चाँडै छोडी गयो यो रमाइलो गाउँ
एउटा चिठी उसैलाई पठाउनु थियो
भनिदेऊ जूनतारा कुन हो उसको गाउँ ?
उसकै छेउ उडी पुग्न मन लाग्छ तर
प्वाँखबिना उडी त्यसै कसरी म जाऊँ
शब्द – ललीजन रावल
स्वर – देविका वन्दना
संगीत – नरेन्द्र प्यासी
