Skip to content


यो जीवन आज मरुभूमिको बास हुने भो
फुल्न नपाई कोपीलैमा नै नास हुने भो

बुन्दै थिएँ म हजारौ सपना केही छिन बाँचुन्जेल
पराईको मुलुकमा आज दास हुने भो

म बाँचुन्जेल मेरा सपनाहरू अधुरा हुने भए
जिन्दगी आज धड्कन बिनाको लास हुने भो

गोविन्द बहादुर विश्वकर्मा
कालिकोट

1 thought on “यो जीवन आज”

  1. Gobinda Bahadur Biswokarma

    गजल
    कस्तो छ मान्छेको मन खाली झुटो बोलीदीने ।
    न भन्छ उ न गर्छ उ खाली कुरा खोलीदीने ।।
    कसलाई नि आफन्त भनु म मेरो मन चोरीदीए ।
    मन नपराएको मान्छेलाई तराजुमा तोलीदीने ।।
    म भन्दै भन्दीन उसलाई मेरो मन ।
    के कुरा गर्नु यहाँ कीन आत्म खोलीदीने ।।
    गोविन्द बहादुर विक
    कालीकोट

Leave a Reply to Gobinda Bahadur Biswokarma Cancel reply

Your email address will not be published. Required fields are marked *