भाला रोपेझै तिरस्कारको वाण हान्न नखोज
विडम्बना हुन जाल कतै फेरि धान्न नखोज
भो भैगो यो छातीमा कति भाला रोप्छौ
प्रेम गर्छु भनी आफै आफैमा जान्न नखोज
हातको हत्केला हो चक्र देखिन्छ होला
यसमा विसहोला पक्कै हान्न नखोज
नदेखिन्छ यहाँ न मेटिन्छ यहाँ
यो कसको हो को हो चिन्न नखोज
गोविन्द बहादुर विक
कालिकोट रकु ४
हाल जिल्ला निर्वाचन कार्यालय कालिकोट