कहिले पुरै देखिएर हिड्नुपर्छ जून जस्तै हाङपाल आङबुहाङ मुक्तक by hangpalMarch 1, 2016 कहिले पुरै देखिएर हिड्नुपर्छ जून जस्तै कहिले पुरै छेकिएर हिड्नुपर्छ जून जस्तै सँधै – सँधै जिन्दगीको बाटो उस्तै हुन्न र त कहिले पुरै मेटिएर हिड्नुपर्छ जून जस्तै चाँगे:५ नेसुम, ताप्लेजुङ हाल: सिंगापुर Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ