Skip to content

तिमि भन्दा अन्त राम्री देख्या
छैन अझै
तिमि बाहेक अन्त लगन लेख्या
छैन अझै

हास्यो बस्यो बोल्दा खेरि माया
बसेछ हाम्रो
मन को कुरा भनि हाल छेक्या
छैन अझै

बितेका पल सम्झि ल्याऊदा हासो
लाग्छ कहिले त
ताजै छन् तिम्रो सम्झना मेत्या
छैन अझै

लाठे पार्दै तिम्रो काखमा सुतेको
याद आऊछ
तिमि जस्ति असल साथि
भेत्या छैन अझै

नाम:-दिपक घर्ति मगर
ठेगाना:-रामपुर दाङ
हाल – ईन्डिया दिल्ली
ई-deepakgm32@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *