Skip to content

म आफु सेफ हु भन्न आफै
लाज लाग्छ
सबको छेउ आफुलाइ गन्न आफै
लाज लाग्छ

भन्ने गर्थे सबैले होटलको जागिर
राम्रो हुँन्न
बिना गल्ती को गाली सन्न आफै
लाज लाग्छ

मेहनत गरेका ती दिन सम्झी
रहन्छु हरपल
फुच्चे न हु म चट्ट बन्न आफै
लाज लाग्छ

एउटै लाइन समाउनुअवस्थ
सफलता मिल्नेछ
काम को लोडिङ्गले कन्न आफै
लाज लाग्छ

आउदा दिन कस्तो हुन्छ प्रतीक्षा
मै बसि राछु
बेउब्जनी ठाउँमा खन्न आफै
लाज लाग्छ ।
नाम:- दिपक घर्ति मगर
ठेगाना:- रामपुर दाङ
हाल :- ईन्डिया दिल्ली
ईमेल:-deepakgm32@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *