तिम्रो त्यो बोली सुनि
रहु लाग्छ २
तिम्रो वरी परी घुमि
रहु लाग्छ २
सन्की तिम्रोआखा बुझ्न
कति गार्हो २
प्रेमको डोरि तिम्रै सामु बुनि
रहु लाग्छ २
मुस्कान त्यो तिम्रो बयान
गरु कसरि २
हजारको बिच तिम्लाइ चुनि
रहु लाग्छ २
तिम्रो म माया गर्ने
मान्छे नपरे २
तिमी सधै माथि म मुनि
रहु लाग्छ २
(दिपक घर्ति मगर)
दाङ
हाल- ईन्डिया बाट
इमेल :-deepakgm32@gmail.com
