Skip to content

मलाई हाथ देउ बाचुन्जेल
छोर्डिन म
तिमी बाहेक अन्त मन
मोर्डिन म

हजारौं मा एक म जस्तो
पाउने छैउ
बाचुन्जेल सम्म यो नाता
तोर्डिन म

दिपक घर्ति मगर
(दाङ)
हाल:- ईन्डिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *