Skip to content

आँखाभरी आसुको ताल

आँखाभरी आँसुको ‘ताल’ बन्दैछ
कल्पनाको महल पनि ‘पाल’ बन्दैछ

जिवन को आधार रोजेको थे उसैलाइ
घात को चोटले मुटु यो” खाल “बन्दैछ

घरी घरी झस्काउछ अतितको यादले
अनियन्त्रीत यादहरुको ‘मिसाल’ बन्दैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *